समाचार
राजनीति
विचार
आर्थिक
खेलकुद
मनोरंजन
Tools
Forex
Radio
Forex
Forex
Forex
समाचार
हिमाली गोठाला : जसले एक्लै हेर्नुपर्छ सयौं भेडा र च्याङ्ग्रा
हिमाली गोठाला : जसले एक्लै हेर्नुपर्छ सयौं भेडा र च्याङ्ग्रा
ईन्द्रजात्राको अक्षयकोष १५ करोड बनाउन पहल गर्छुं- मन्त्री पाण्डे
आज २०८१ साल भदौ २५ गते मंगलबारको राशिफल
प्रतिनिधि सभाको बैठक आज बस्दै
सरकारी कार्यालयको खाजा समय आधा घण्टामा झारियो, उल्लंघन भए कम्प्लेन गर्न प्रधानमन्त्रीकाे आग्रह
आयुर्वेदिक औषधि उत्पादन गर्ने प्रदेश सरकारको लक्ष्य
तिरहुत गाउँपालिकाका तत्कालीन उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतसहित १७ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा
आज २०८१ भदौ २४ गते सोमबारको राशिफल
साक्षरता दिवस : नेपालमा पढ्न लेख्न जान्नेको सङ्ख्या दुई करोड तीन लाख
लुम्बिनीका सांसद केसी जेल चलान
« Prev
1
…
32
33
34
35
36
…
87
Next »
यो पनि हेर्नुस है !
पोल्याण्डको नागरिकता लिएको आरोप लागेपछि मन्त्री सुमनाको प्रतिक्रियाः मैले काम चाहीँ राम्रै गरेछु
कात्तिक १३ गते मंगलबार, यस्ताे छ तपाईंको राशिफल
उलेख्य सहभागितामा बर्जु ३ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न
पूर्वमन्त्री अधिकारी प्रहरी नियन्त्रणमा, काठमाडौं लैजाने तयारी
व्यवसायी दुर्गा प्रसाई पक्राउ
रायलाई खेलकुद महासंघ मोरङ संगठन कमिटी अध्यक्षको जिम्मेवारी
धानमा मात्र होइन खाद्यान्नमा आत्मनिर्भर बनाउन सरकार लागिपरेको छ: प्रधानमन्त्री
‘नमेटिने घाउ’ को पोष्टर सार्बजनिक
बाढी पहिरोबाट मृत्यु हुनेको संख्या ९९ पुग्यो, ७२ जना बेपत्ता
काभा महिला भलिबल लिगमा नेपालले आज इरानसँग खेल्दैछ । खेल त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा बेलुका सवा ५ बजे शुरु हुनेछ । त्यसअघि आजै दिउँसो तीन बजे श्रीलङ्का र माल्दिभ्स खेल्दैछन् । आजको खेलमा नेपालले इरानलाई सोझो सेट वा ३–१ को सेटमा पराजित गरेमा भारतलाई पछि पार्दै शीर्ष स्थानमा पुग्नेछ । नेपाल दुई खेलमा पाँच अङ्कसहित दोस्रो स्थानमा छ । पहिलो खेलमा नेपालले श्रीलङ्कालाई हराएको थियो । सात अङ्कसहित शीर्ष स्थानमा रहेको भारतले यसअघि इरान र माल्दिभ्सलाई हराएको थियो । नेपालले भोलि माल्दिभ्ससँग खेल्नेछ भने भारतले श्रीलङ्कासँग खेल्नेछ । हिजो भएको खेलमा भारतलाई ३–२ को सेटमा हराउँदै नेपालले ऐतिहासिक उपलब्धी हासिल गर्न सफल भयो । यसअघि सन् २०१९ को दक्षिण एसियाली खेलकुद सागमा नेपाल उपाधि नजिकै पुगे पनि अन्तिम सेटमा भारतसँग पराजित भएको थियो । काभा महिला भलिबल च्याम्पियनसिपमा नेपालसहित भारत, श्रीलङ्का, माल्दिभ्स र इरान सहभागी छन् । लिग चरणको खेलपछि शीर्ष चार टोली सेमिफाइनल पुग्नेछन् । अन्तिम हुने टोली बाहिरिनेछ ।
ताजा अपडेट
खेलकुद विकास बोर्डद्वारा संखुवासभाको खेलकुद संरचनाको अनुगम
खेलकुद विकास बोर्डद्वारा तेह्रथुमको खेलकुद संरचनाको अनुगम
रायलाई खेलकुद महासंघ मोरङ संगठन कमिटी अध्यक्षको जिम्मेवारी
आज क्रिसमस डे मनाइँदै
महानगरको सडक सौन्दर्यकरणका लागि सिटिजन बैंकको सहयोग