समाचार
राजनीति
विचार
आर्थिक
खेलकुद
मनोरंजन
Tools
Forex
Radio
Forex
Forex
Forex
समाचार
पर्यटकीयस्थलबाट एक करोड बढी आम्दानी
पर्यटकीयस्थलबाट एक करोड बढी आम्दानी
आफूले तोकेको ‘कार्यवाहक’लाई ‘कानुनी कू’ गर्ने चिन्ताले नगर प्रमुख साम्पाङलाई रातभर निन्द्रा लागेन
सुरक्षागृहपृष्ठ प्रधानसेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान
विपक्षी दलका सांसद छलफलमा
सामुदायिक भवन उद्घाटन
गाउँमा मलामी छैनन्, वनमाराको राज
न्यूनतम साझा कार्याक्रम तुरुन्तै कार्यान्वयन गर्ने मुख्यमन्त्री कार्कीको प्रतिवद्धता
म्याग्दीका छ वडामा एकैपटक स्वास्थ्यचौकी भवन निर्माण
दशैँ सकिँदा पनि कर्मचारी नआएपछि मन्त्री यादवको मन्त्रालयमै छड्के
आज २०८१ कार्तिक ०२ गते शुक्रबारको राशिफल
« Prev
1
…
14
15
16
17
18
…
86
Next »
यो पनि हेर्नुस है !
प्रचण्डलाई एमालेको जवाफ: तिम्ले पराइ ठानेपछि पराइ हुन के भयो र ?
डोटीमा यात्रुवाहक बस दुर्घटना, १७ जना घाइते
नेपाल जलस्रोतको धनी भएतापनि जनता खानेपानी बाट वन्चित।।
अफगानिस्तानले जित्यो इमर्जिंग टिम्स एशिया कपको उपाधि
यातायात क्षेत्रलाई गुणस्तरीय र जोखिमरहित बनाउन ‘पोडवे सेवा’
लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत
पेनाल्टी सुटआउटमा भारतलाई पराजित गर्दै नेपाल साफको फाइनलमा
काभा महिला भलिबल लिगमा नेपालले आज इरानसँग खेल्दैछ । खेल त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा बेलुका सवा ५ बजे शुरु हुनेछ । त्यसअघि आजै दिउँसो तीन बजे श्रीलङ्का र माल्दिभ्स खेल्दैछन् । आजको खेलमा नेपालले इरानलाई सोझो सेट वा ३–१ को सेटमा पराजित गरेमा भारतलाई पछि पार्दै शीर्ष स्थानमा पुग्नेछ । नेपाल दुई खेलमा पाँच अङ्कसहित दोस्रो स्थानमा छ । पहिलो खेलमा नेपालले श्रीलङ्कालाई हराएको थियो । सात अङ्कसहित शीर्ष स्थानमा रहेको भारतले यसअघि इरान र माल्दिभ्सलाई हराएको थियो । नेपालले भोलि माल्दिभ्ससँग खेल्नेछ भने भारतले श्रीलङ्कासँग खेल्नेछ । हिजो भएको खेलमा भारतलाई ३–२ को सेटमा हराउँदै नेपालले ऐतिहासिक उपलब्धी हासिल गर्न सफल भयो । यसअघि सन् २०१९ को दक्षिण एसियाली खेलकुद सागमा नेपाल उपाधि नजिकै पुगे पनि अन्तिम सेटमा भारतसँग पराजित भएको थियो । काभा महिला भलिबल च्याम्पियनसिपमा नेपालसहित भारत, श्रीलङ्का, माल्दिभ्स र इरान सहभागी छन् । लिग चरणको खेलपछि शीर्ष चार टोली सेमिफाइनल पुग्नेछन् । अन्तिम हुने टोली बाहिरिनेछ ।
स्थानीय तह उपनिर्वाचन : मौनअवधि सुरु
नेकपा एस : केन्द्रीय सदस्य चयनका लागि सिफारिस गर्ने जिम्मा प्रदेश इन्चार्ज र सचिवलाई
ताजा अपडेट
सुदूरपश्चिमविरुद्ध बदला लिँदै जनकपुर बोल्ट्स च्याम्पियन
एनपीएल उपाधि भिडन्त: जनकपुरविरुद्ध पहिला ब्याटिङ गर्दै सुदूरपश्चिम
प्रदेश राजधानी देउखुरीमा भौतिक संरचना निर्माण अन्तिम चरणमा
सबैको पहिचान राज्यले संरक्षण गर्छ : मुख्यमन्त्री कार्की
प्रदेश सरकारको योजना बन्यो प्रभावकारी : बागलुङमा बने १४ हजार आठ सय ‘एक घर, एक धारा’