समाचार
राजनीति
विचार
आर्थिक
खेलकुद
मनोरंजन
Tools
Forex
Radio
Forex
Forex
Forex
खेलकुद
नेपाल काभा महिला भलिबलको फाइनलमा, उपाधिका लागि भारतसँग खेल्ने
नेपाल काभा महिला भलिबलको फाइनलमा, उपाधिका लागि भारतसँग खेल्ने
‘फोटो फिनिस’ मा नोहा लाइल्सले जिते सय मिटर दौडमा स्वर्ण
भारत र श्रीलङ्काबीचको दोस्रो एकदिवसीय खेल आज
काभा महिला भलिबल लिगमा नेपालले आज इरानसँग खेल्दैछ । खेल त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा बेलुका सवा ५ बजे शुरु हुनेछ । त्यसअघि आजै दिउँसो तीन बजे श्रीलङ्का र माल्दिभ्स खेल्दैछन् । आजको खेलमा नेपालले इरानलाई सोझो सेट वा ३–१ को सेटमा पराजित गरेमा भारतलाई पछि पार्दै शीर्ष स्थानमा पुग्नेछ । नेपाल दुई खेलमा पाँच अङ्कसहित दोस्रो स्थानमा छ । पहिलो खेलमा नेपालले श्रीलङ्कालाई हराएको थियो । सात अङ्कसहित शीर्ष स्थानमा रहेको भारतले यसअघि इरान र माल्दिभ्सलाई हराएको थियो । नेपालले भोलि माल्दिभ्ससँग खेल्नेछ भने भारतले श्रीलङ्कासँग खेल्नेछ । हिजो भएको खेलमा भारतलाई ३–२ को सेटमा हराउँदै नेपालले ऐतिहासिक उपलब्धी हासिल गर्न सफल भयो । यसअघि सन् २०१९ को दक्षिण एसियाली खेलकुद सागमा नेपाल उपाधि नजिकै पुगे पनि अन्तिम सेटमा भारतसँग पराजित भएको थियो । काभा महिला भलिबल च्याम्पियनसिपमा नेपालसहित भारत, श्रीलङ्का, माल्दिभ्स र इरान सहभागी छन् । लिग चरणको खेलपछि शीर्ष चार टोली सेमिफाइनल पुग्नेछन् । अन्तिम हुने टोली बाहिरिनेछ ।
ओलम्पिक फुटबलको सेमिफाइनल समीकरण पुरा, अर्जेन्टिना बाहिरियो
रोमाञ्चक सुपर ओभरमा भारत विजयी, श्रीलंकाविरुद्धको टी-२० सिरिज क्लीन स्वीप
पेरिस ओलम्पिकमा भारतलाई दोस्रो पदक, मनुले बनाइन् इतिहास
एक करोड अधिक खर्च भएको लेखनाथ रङ्गशाला घाँसेमैदानमा परिणत
श्रीलंकाविरुद्ध भारतको लगातार दोस्रो जित
भारतलाई हराउँदै पहिलो पटक श्रीलंकाले जित्यो महिला एसिया कपको उपाधि
« Prev
1
…
6
7
8
9
10
…
13
Next »
यो पनि हेर्नुस है !
१० वर्षमुनिका बालबालिकाको निशुल्क उपचारबारे भ्रम फैलाइयो : स्वास्थ्य मन्त्रालय
मंसिर १ गते शनिबार, यस्तो छ तपाईंको राशिफल
एकै वर्षमा स्याउ फलेपछि अर्काकोटका किसान उत्साहित
मुकुललाई साधारण सदस्य नरहने गरी कारबाही गर्न अनुशासन आयोगको सिफारिस
इटहरीमा २० दिने कफि मेकिङ्ग वारिस्टा तालिम सम्पन्न
पार्टी सदस्यको निधन भएपछि उर्लाबारीमा धान रोपेर समावेदना व्यक्त
नेताको भाषणबाट मुलुकको समृद्धि हुँदैनः श्रममन्त्री अर्याल
टिकटक खुला गर्ने कांग्रेस–एमाले गठबन्धनको तयारी, सरकार गठनलगत्तै निर्णय
प्रधानमन्त्री रोजगार कार्यक्रमः ५० दिन सीपमूलक तालिम अनिवार्य
बलिउड अभिनेता गोविन्दा आफ्नै रिवल्भरले गोली लागेर घाइते
ताजा अपडेट
सुदूरपश्चिमविरुद्ध बदला लिँदै जनकपुर बोल्ट्स च्याम्पियन
एनपीएल उपाधि भिडन्त: जनकपुरविरुद्ध पहिला ब्याटिङ गर्दै सुदूरपश्चिम
प्रदेश राजधानी देउखुरीमा भौतिक संरचना निर्माण अन्तिम चरणमा
सबैको पहिचान राज्यले संरक्षण गर्छ : मुख्यमन्त्री कार्की
प्रदेश सरकारको योजना बन्यो प्रभावकारी : बागलुङमा बने १४ हजार आठ सय ‘एक घर, एक धारा’