समाचार
राजनीति
विचार
आर्थिक
खेलकुद
मनोरंजन
Tools
Forex
Radio
Forex
Forex
Forex
खेलकुद
सुदुरपश्चिम रोयल्सको प्रमुख मेन्टरमा ब्राड हज नियुक्त
सुदुरपश्चिम रोयल्सको प्रमुख मेन्टरमा ब्राड हज नियुक्त
आइपिएल टिम कोलकोताको मेन्टर बने ब्राभो
मधेश प्रदेशमा पनि बन्यो गल्फ मैदान
कीर्तमानी पलेशाले पाइन् ६५ लाख
विश्वस्तरको प्रतिस्पर्धाका लागि सक्षम जनशक्ति तयार गर्न प्रधानमन्त्रीको आग्रह
कोशी प्रदेश खेलकुद विकास बोर्डको कार्यालय भवन स्थानान्तरण
नेपाल खेलकुद महासंघ दुहवी नगर कमिटीमा राई
अन्तर एभरेष्ट पौडि प्रतियोगिता सुरु
काठमाडौँ महानगरले गर्यो पलेशा गोवर्धनलाई सम्मान, ५ लाख रुपैयाँ प्रदान
पलेशाले ६५ लाख नगद पुरस्कार पाउने
« Prev
1
…
3
4
5
6
7
…
13
Next »
यो पनि हेर्नुस है !
नेपाल–बंगलादेशबीचको फाइनलको टिकट काट्न ३ बजेदेखि लाइनमा, टिकट नपाएपछि नाराबाजी
एक वर्षको कार्यकाल त्यति सन्तोषजनक भएन – सांसद चौधरी
कोशी प्रदेश सरकारको ८९ करोड ९० लाखको लागतमा सडक निर्माण,तेह्रथुमको कृषि, पर्यटनको प्रर्वद्धनमा भूमिका खेल्ने
काभा महिला भलिबल लिगमा नेपालले आज इरानसँग खेल्दैछ । खेल त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा बेलुका सवा ५ बजे शुरु हुनेछ । त्यसअघि आजै दिउँसो तीन बजे श्रीलङ्का र माल्दिभ्स खेल्दैछन् । आजको खेलमा नेपालले इरानलाई सोझो सेट वा ३–१ को सेटमा पराजित गरेमा भारतलाई पछि पार्दै शीर्ष स्थानमा पुग्नेछ । नेपाल दुई खेलमा पाँच अङ्कसहित दोस्रो स्थानमा छ । पहिलो खेलमा नेपालले श्रीलङ्कालाई हराएको थियो । सात अङ्कसहित शीर्ष स्थानमा रहेको भारतले यसअघि इरान र माल्दिभ्सलाई हराएको थियो । नेपालले भोलि माल्दिभ्ससँग खेल्नेछ भने भारतले श्रीलङ्कासँग खेल्नेछ । हिजो भएको खेलमा भारतलाई ३–२ को सेटमा हराउँदै नेपालले ऐतिहासिक उपलब्धी हासिल गर्न सफल भयो । यसअघि सन् २०१९ को दक्षिण एसियाली खेलकुद सागमा नेपाल उपाधि नजिकै पुगे पनि अन्तिम सेटमा भारतसँग पराजित भएको थियो । काभा महिला भलिबल च्याम्पियनसिपमा नेपालसहित भारत, श्रीलङ्का, माल्दिभ्स र इरान सहभागी छन् । लिग चरणको खेलपछि शीर्ष चार टोली सेमिफाइनल पुग्नेछन् । अन्तिम हुने टोली बाहिरिनेछ ।
एक वर्षमा ४७ किलोमिटर सडक कालोपत्र
स्थानीय तहलाई स्थानीय सरकार लेख्न संघको सर्कुलर
कोशी प्रदेश सरकारसँग बीमा सम्बन्धी अन्तरक्रिया
इजरायल जाने आवेदनका लागि समय थप
संविधान दिवसको तयारी, प्रदेशमा ५ सय १ सदस्यीय मूल समित गठन
पर्यटकलाई आकर्षित गर्दै आँबुखैरेनीको ऐनापहरा
ताजा अपडेट
सुदूरपश्चिमविरुद्ध बदला लिँदै जनकपुर बोल्ट्स च्याम्पियन
एनपीएल उपाधि भिडन्त: जनकपुरविरुद्ध पहिला ब्याटिङ गर्दै सुदूरपश्चिम
प्रदेश राजधानी देउखुरीमा भौतिक संरचना निर्माण अन्तिम चरणमा
सबैको पहिचान राज्यले संरक्षण गर्छ : मुख्यमन्त्री कार्की
प्रदेश सरकारको योजना बन्यो प्रभावकारी : बागलुङमा बने १४ हजार आठ सय ‘एक घर, एक धारा’