डेढ अर्बमा बन्यो प्रादेशिक रंगशाला

प्रदेश रंगशालाको वीरेन्द्रनगरमा निर्माणको अन्तिम चरणमा पुगेको प्रदेश गौरवको आयोजना प्रदेश रंगशाला । एक अर्ब ४७ लाख ४७ हजार ६ सय रुपैयाँ लागतमा निर्माण भइरहेको रंगशालामा १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता हुनेछ। रंगशालाको हालसम्म ९० प्रतिशत काम सम्पन्न भएको बताइएको छ। तस्बिरः रासस

प्रकाशित मिति: २०२४-०७-०९ , समय : १८:१२:१७ , ६ महिना अगाडि