राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अब काठमाडौँ केन्द्रित आन्दोलन गर्ने भएको छ ।सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई हिरासतमा राख्ने म्याद विहिबार सात दिन थप भएपछि रास्वपाले आजदेखि काठमाडौँ केन्द्रित आन्दोलन गर्ने भएको हो ।
रास्वपाले आज अपराहन्न १ बजे माइतीघरमा हुने प्रदर्शनमा सहभागी हुन कार्यकर्ता;लाई आव्हान गरेको छ ।
प्रकाशित मिति: २०२४-१०-२५ , समय : ०८:३८:०१ , २ महिना अगाडि