चरित्र हत्या गरेको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध आज पक्राउ परेको ८ दिनपछि मुद्दा दायर भएको छ ।
विद्युतीय कारोबार ऐनको दफा ४७ अनुसार उनीविरुद्ध माग दाबी लिइएको छ । प्रसाईंविरुद्ध ५ वर्षसम्म कैद सजाय मागिएको छ ।
प्रसाईंको मंगलबार अदालतमा बयानपछि थुनछेक बहस सुरु हुनेछ । उनी ८ दिनअघि पक्राउ परेका थिए ।
प्रकाशित मिति: २०२४-१०-०१ , समय : ०८:०१:४२ , ३ महिना अगाडि