सप्तकोशी नदीमा बाढीको बहाव घट्न थालेको छ। आइतबार बिहानदेखि कोशी ब्यारेजको पुलमाथि बग्दै गरेको भेल रोकिएकोेले यातायात सुचारु भएको छ ।
पुलमाथि बाढी बग्न छोडे पनि आउजाउ गर्न पुलमाथि थेग्रिएको फोहोर लेदो पन्छाउने काम भएकोले यातायात सुचारु भएको छ
प्रकाशित मिति: २०२४-०९-२९ , समय : १८:५१:११ , ३ महिना अगाडि