पालले पेनाल्टी सुटआउटमा भुटानमाथि ४–१ को जित निकाल्दै आइतबार साफ यु–२० च्याम्पियनसिपको फाइनलमा स्थान बनाएको छ ।
गोलकिपर जियारथ शेख नायक बनेपछि नेपालले सेमिफाइनलमा भुटानमाथि पेनाल्टी सुटआउटबाट जित रच्यो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको खेलको निर्धारित समय १–१ को बराबरीमा सकिएपछि निर्णयका लागि सीधै पेनाल्टी सुटआउटतर्फ धकेलियो ।
प्रकाशित मिति: २०२४-०८-२५ , समय : २०:१२:३८ , ४ महिना अगाडि