सर्पोट लधुवित्त वित्तिय संस्थाले एक दिने वित्तिय साक्षरता कार्यक्रम संचालन गरेका छन् । उदयपुरको बेलका नगरपालिका ९ मा आइतबार संस्थाले वित्तिय साक्षरताको महत्व र औचित्यका बारेमा वित्तिय साक्षरता कार्यक्रम गरेको कार्यक्रम संयोजक संजय कुमार चौधरीले जानकारी दिएका छन् । ग्रामिण क्षेत्रका महिलाहरुको आर्थिक सबलीकरणमा पारेको भुमिका विषयमा संस्थाका आन्तरिक परिक्षण विभाग प्रमुख सोकेन्द्र कुमार रायले साक्षरता कार्यक्तममा जानकारी गराएका थिए । साना तथा मझोला व्यापरीहरुका लागि सर्पोट लधुवित्त संस्थाले वित्तिय सेवा पुयाउँदै आइरहेका छन् । कार्यक्रमा सर्पोटका विभिन्न शाखाका प्रमुख तथा उपप्रमुखहरुको सहभागिता रहेको थियो ।
प्रकाशित मिति: २०२४-०२-१९ , समय : ०९:१७:१८ , १० महिना अगाडि