श्रीलंकाविरूद्ध हुने सिरिजमा भारतको टी–२० टीमको कप्तानी सुर्यकुमार यादवले गर्ने भएका छन् ।
टी–२० विश्वकपको उपाधि जितेसँगै कप्तान रोहित शर्माले टी–२० बाट सन्यास लिएपपछि भारतको टी-२० टीमको कप्तान खाली भएको थियो ।जुलाई २७ देखि श्रीलंकासँग हुने ३ खेलको टी-२० सिरिजमा भारतको कप्तानी सुर्यकुमार यादवले गर्ने तय भएको हो ।
प्रकाशित मिति: २०२४-०७-१७ , समय : १०:१९:१५ , ५ महिना अगाडि