जनता समाजवादी पार्टीले उपमहासचिव प्रदीप यादव र नवलकिशोर साह सुडीलाई एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री बनाउने भएको छ ।
जनता समाजवादी पार्टीले उपमहासचिव प्रदीप यादव र नवलकिशोर साह सुडीलाई एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री बनाउने भएको छ ।
जसपाबाट फेरि मन्त्री बन्दै प्रदीप यादव र नवलकिशोर साह सुडीजसपाले यादवलाई खानेपानी र सुडीलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय सम्हाल्ने गरी सरकारमा पठाउन लागेको हो । यादव यसअघि पुष्पकमल दाहाल नेतृत्वको सरकारमा स्वास्थ्य र सुडी वनमन्त्री थिए ।
जसपा, नेपाल विभाजनपछि अशोक राई नेतृत्वमा बनेको जसपाबाट यादव सरकारमा सहभागी भएका थिए । सुडी भने त्यसअघि नै वन तथा वातावरणमन्त्री रहेका थिए ।
प्रकाशित मिति: २०२४-०७-१५ , समय : १२:०४:२५ , ५ महिना अगाडि