संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक बसिरहेको छ । बैठकमा सांसदहरुले समसामयिक विषयमा आ–आफ्नो धारणा राखिरहेका छन् ।
आजको बैठकमा नेकपा एमाले प्रतिपक्षको सिटमा बसेको छ । यसअघि असार १७ गतेको प्रतिनिधिसभा बैठकमा सत्ता पक्षमा रहेको एमाले गत सोमबार कांग्रेससँगको सहमतिसँगै आजदेखि प्रतिपक्षमा बसेको हो ।
प्रकाशित मिति: २०२४-०७-०७ , समय : १४:११:४२ , ६ महिना अगाडि