रवि लामिछानेलाई थप १० दिन हिरासतमा राख्न अदालतको अनुमति

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई थप १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।

सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछानेलाई मंगलबार जिल्ला अदालत कास्कीले थप दश दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।  लामिछानेमाथि अनुसन्धान गर्न प्रहरीले भने थप २५ दिन मागेको थियो ।

प्रकाशित मिति: २०२४-११-०५ , समय : १६:०७:४५ , २ महिना अगाडि