संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बहुक्षेत्रीय पोषण कार्यक्रम कार्यान्वयन गर्न देशभरका स्थानीय तहलाई निर्देशन दिएको छ ।
बहुक्षेत्रीय पोषण योजना तेस्रोले लिएको लक्ष्य, उद्देश्य तथा अपेक्षित नतिजा हासिल गर्न सञ्चालन हुने बहुक्षेत्रीय पोषण कार्यक्रमको कार्यान्वयनमा सहजीकरण गर्न सबै स्थानीय तहलाई मन्त्रालयले निर्देशन दिएको हो ।
प्रकाशित मिति: २०२४-०९-२६ , समय : ०६:५०:०४ , ३ महिना अगाडि