फाइल तस्बिर ।
बर्जु,६ असोज । नेपाली काँग्रेसका नेता तथा पुर्व सुचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्र काकी आफनो निर्वाचन क्षेत्रका जनतासँग भइरहेका विकासका बारेमा जानकारी लिएका छन ।
सोमबार नेपाली काँग्रेस कोशी ३ नम्वर वडाको अधिवेशन बोल्दै कार्कीले भने ‘ सुनसरी जिल्ला पुर्वाधारको क्षेत्रमा निकै पछाडी रहेको छ । तपाई हार्मी सबै मिलेर पुर्वाधारयुक्त जिल्ला बनाउन सबै एक हुनुपर्नेमा उनको जोड थियो ।
कार्यक्रमा कोशी प्रदेशका पर्यटन वन तथा वातावरण मन्त्री सदान्नद मण्डल, कोशी गाउँपालिकाका अध्यक्ष ऐयुव अंसारी लगायत स्थानीय नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।
प्रकाशित मिति: २०२४-०९-२३ , समय : १६:२०:२८ , ३ महिना अगाडि